Surah Al-Muddaththir in Nepali: translation and audio
Surah 74 · المدثر · The Cloaked One · 56 verses
Surah Al-Muddaththir verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Muddaththir word by word in English.
Verse 1
يَـٰٓأَيُّهَا ٱلْمُدَّثِّرُ
Transliteration yāayyuhā l-mudathiru
Nepali १) हे (मुहम्मद !) लुगा बेर्नेवाला,
Verse 2
قُمْ فَأَنذِرْ
Transliteration qum fa-andhir
Nepali २) उठ र सावधान गरीदिनु ।
Verse 3
وَرَبَّكَ فَكَبِّرْ
Transliteration warabbaka fakabbir
Nepali ३) र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।
Verse 4
وَثِيَابَكَ فَطَهِّرْ
Transliteration wathiyābaka faṭahhir
Nepali ४) र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।
Verse 5
وَٱلرُّجْزَ فَٱهْجُرْ
Transliteration wal-ruj'za fa-uh'jur
Nepali ५) फोहोरपनालाई छाडिदिनु ।
Verse 6
وَلَا تَمْنُن تَسْتَكْثِرُ
Transliteration walā tamnun tastakthiru
Nepali ६) र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।
Verse 7
وَلِرَبِّكَ فَٱصْبِرْ
Transliteration walirabbika fa-iṣ'bir
Nepali ७) र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
Verse 8
فَإِذَا نُقِرَ فِى ٱلنَّاقُورِ
Transliteration fa-idhā nuqira fī l-nāqūri
Nepali ८) जब सूरमा फूँक मारिनेछ ।
Verse 9
فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ
Transliteration fadhālika yawma-idhin yawmun ʿasīrun
Nepali ९) त्यो दिन बडो कठोर दिन हुनेछ ।
Verse 10
عَلَى ٱلْكَـٰفِرِينَ غَيْرُ يَسِيرٍ
Transliteration ʿalā l-kāfirīna ghayru yasīrin
Nepali १०) काफिरहरूको लागि सजिलो हुनेछैन ।
Verse 11
ذَرْنِى وَمَنْ خَلَقْتُ وَحِيدًا
Transliteration dharnī waman khalaqtu waḥīdan
Nepali ११) मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
Verse 12
وَجَعَلْتُ لَهُۥ مَالًا مَّمْدُودًا
Transliteration wajaʿaltu lahu mālan mamdūdan
Nepali १२) र प्रशस्त माल–सम्पत्ति दियौं ।
Verse 13
وَبَنِينَ شُهُودًا
Transliteration wabanīna shuhūdan
Nepali १३) हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
Verse 14
وَمَهَّدتُّ لَهُۥ تَمْهِيدًا
Transliteration wamahhadttu lahu tamhīdan
Nepali १४) मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
Verse 15
ثُمَّ يَطْمَعُ أَنْ أَزِيدَ
Transliteration thumma yaṭmaʿu an azīda
Nepali १५) अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
Verse 16
كَلَّآ ۖ إِنَّهُۥ كَانَ لِـَٔايَـٰتِنَا عَنِيدًا
Transliteration kallā innahu kāna liāyātinā ʿanīdan
Nepali १६) यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ,
Verse 17
سَأُرْهِقُهُۥ صَعُودًا
Transliteration sa-ur'hiquhu ṣaʿūdan
Nepali १७) शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
Verse 18
إِنَّهُۥ فَكَّرَ وَقَدَّرَ
Transliteration innahu fakkara waqaddara
Nepali १८) उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
Verse 19
فَقُتِلَ كَيْفَ قَدَّرَ
Transliteration faqutila kayfa qaddara
Nepali १९) नष्ट होस् उसले कस्तो अड्कल गर्यो ?
Verse 20
ثُمَّ قُتِلَ كَيْفَ قَدَّرَ
Transliteration thumma qutila kayfa qaddara
Nepali २०) फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो,
Verse 21
ثُمَّ نَظَرَ
Transliteration thumma naẓara
Nepali २१) उसले फेरि देख्यो ।
Verse 22
ثُمَّ عَبَسَ وَبَسَرَ
Transliteration thumma ʿabasa wabasara
Nepali २२) फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।
Verse 23
ثُمَّ أَدْبَرَ وَٱسْتَكْبَرَ
Transliteration thumma adbara wa-is'takbara
Nepali २३) अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
Verse 24
فَقَالَ إِنْ هَـٰذَآ إِلَّا سِحْرٌ يُؤْثَرُ
Transliteration faqāla in hādhā illā siḥ'run yu'tharu
Nepali २४) अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
Verse 25
إِنْ هَـٰذَآ إِلَّا قَوْلُ ٱلْبَشَرِ
Transliteration in hādhā illā qawlu l-bashari
Nepali २५) यो मात्र मानिसको वाणी नै हो ।
Verse 26
سَأُصْلِيهِ سَقَرَ
Transliteration sa-uṣ'līhi saqara
Nepali २६) हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
Verse 27
وَمَآ أَدْرَىٰكَ مَا سَقَرُ
Transliteration wamā adrāka mā saqaru
Nepali २७) र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो ?
Verse 28
لَا تُبْقِى وَلَا تَذَرُ
Transliteration lā tub'qī walā tadharu
Nepali २८) (आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
Verse 29
لَوَّاحَةٌ لِّلْبَشَرِ
Transliteration lawwāḥatun lil'bashari
Nepali २९) र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
Verse 30
عَلَيْهَا تِسْعَةَ عَشَرَ
Transliteration ʿalayhā tis'ʿata ʿashara
Nepali ३०) त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।
Verse 31
وَمَا جَعَلْنَآ أَصْحَـٰبَ ٱلنَّارِ إِلَّا مَلَـٰٓئِكَةً ۙ وَمَا جَعَلْنَا عِدَّتَهُمْ إِلَّا فِتْنَةً لِّلَّذِينَ كَفَرُوا۟ لِيَسْتَيْقِنَ ٱلَّذِينَ أُوتُوا۟ ٱلْكِتَـٰبَ وَيَزْدَادَ ٱلَّذِينَ ءَامَنُوٓا۟ إِيمَـٰنًا ۙ وَلَا يَرْتَابَ ٱلَّذِينَ أُوتُوا۟ ٱلْكِتَـٰبَ وَٱلْمُؤْمِنُونَ ۙ وَلِيَقُولَ ٱلَّذِينَ فِى قُلُوبِهِم مَّرَضٌ وَٱلْكَـٰفِرُونَ مَاذَآ أَرَادَ ٱللَّهُ بِهَـٰذَا مَثَلًا ۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَن يَشَآءُ وَيَهْدِى مَن يَشَآءُ ۚ وَمَا يَعْلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَ ۚ وَمَا هِىَ إِلَّا ذِكْرَىٰ لِلْبَشَرِ
Transliteration wamā jaʿalnā aṣḥāba l-nāri illā malāikatan wamā jaʿalnā ʿiddatahum illā fit'natan lilladhīna kafarū liyastayqina alladhīna ūtū l-kitāba wayazdāda alladhīna āmanū īmānan walā yartāba alladhīna ūtū l-kitāba wal-mu'minūna waliyaqūla alladhīna fī qulūbihim maraḍun wal-kāfirūna mādhā arāda l-lahu bihādhā mathalan kadhālika yuḍillu l-lahu man yashāu wayahdī man yashāu wamā yaʿlamu junūda rabbika illā huwa wamā hiya illā dhik'rā lil'bashari
Nepali ३१) र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।
Verse 32
كَلَّا وَٱلْقَمَرِ
Transliteration kallā wal-qamari
Nepali ३२) साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।
Verse 33
وَٱلَّيْلِ إِذْ أَدْبَرَ
Transliteration wa-al-layli idh adbara
Nepali ३३) र रातको जब कि त्यसले पछाडि हट्दछ ।
Verse 34
وَٱلصُّبْحِ إِذَآ أَسْفَرَ
Transliteration wal-ṣub'ḥi idhā asfara
Nepali ३४) र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
Verse 35
إِنَّهَا لَإِحْدَى ٱلْكُبَرِ
Transliteration innahā la-iḥ'dā l-kubari
Nepali ३५) निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
Verse 36
نَذِيرًا لِّلْبَشَرِ
Transliteration nadhīran lil'bashari
Nepali ३६) मानिसहरूको निम्ति भयको कारण ।
Verse 37
لِمَن شَآءَ مِنكُمْ أَن يَتَقَدَّمَ أَوْ يَتَأَخَّرَ
Transliteration liman shāa minkum an yataqaddama aw yata-akhara
Nepali ३७) तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
Verse 38
كُلُّ نَفْسٍۭ بِمَا كَسَبَتْ رَهِينَةٌ
Transliteration kullu nafsin bimā kasabat rahīnatun
Nepali ३८) हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
Verse 39
إِلَّآ أَصْحَـٰبَ ٱلْيَمِينِ
Transliteration illā aṣḥāba l-yamīni
Nepali ३९) तर दायाँ हात वालाहरू ।
Verse 40
فِى جَنَّـٰتٍ يَتَسَآءَلُونَ
Transliteration fī jannātin yatasāalūna
Nepali ४०) उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।
Verse 41
عَنِ ٱلْمُجْرِمِينَ
Transliteration ʿani l-muj'rimīna
Nepali ४१) अपराधीहरूसँग,
Verse 42
مَا سَلَكَكُمْ فِى سَقَرَ
Transliteration mā salakakum fī saqara
Nepali ४२) (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो ?
Verse 43
قَالُوا۟ لَمْ نَكُ مِنَ ٱلْمُصَلِّينَ
Transliteration qālū lam naku mina l-muṣalīna
Nepali ४३) उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।
Verse 44
وَلَمْ نَكُ نُطْعِمُ ٱلْمِسْكِينَ
Transliteration walam naku nuṭ'ʿimu l-mis'kīna
Nepali ४४) र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ,
Verse 45
وَكُنَّا نَخُوضُ مَعَ ٱلْخَآئِضِينَ
Transliteration wakunnā nakhūḍu maʿa l-khāiḍīna
Nepali ४५) र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
Verse 46
وَكُنَّا نُكَذِّبُ بِيَوْمِ ٱلدِّينِ
Transliteration wakunnā nukadhibu biyawmi l-dīni
Nepali ४६) र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
Verse 47
حَتَّىٰٓ أَتَىٰنَا ٱلْيَقِينُ
Transliteration ḥattā atānā l-yaqīnu
Nepali ४७) यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
Verse 48
فَمَا تَنفَعُهُمْ شَفَـٰعَةُ ٱلشَّـٰفِعِينَ
Transliteration famā tanfaʿuhum shafāʿatu l-shāfiʿīna
Nepali ४८) अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
Verse 49
فَمَا لَهُمْ عَنِ ٱلتَّذْكِرَةِ مُعْرِضِينَ
Transliteration famā lahum ʿani l-tadhkirati muʿ'riḍīna
Nepali ४९) उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
Verse 50
كَأَنَّهُمْ حُمُرٌ مُّسْتَنفِرَةٌ
Transliteration ka-annahum ḥumurun mus'tanfiratun
Nepali ५०) जस्तो कि तर्सेको गधहा हुन् ।
Verse 51
فَرَّتْ مِن قَسْوَرَةٍۭ
Transliteration farrat min qaswaratin
Nepali ५१) जो बाघ देखेर भागेका छन् ।
Verse 52
بَلْ يُرِيدُ كُلُّ ٱمْرِئٍ مِّنْهُمْ أَن يُؤْتَىٰ صُحُفًا مُّنَشَّرَةً
Transliteration bal yurīdu kullu im'ri-in min'hum an yu'tā ṣuḥufan munasharatan
Nepali ५२) बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
Verse 53
كَلَّا ۖ بَل لَّا يَخَافُونَ ٱلْـَٔاخِرَةَ
Transliteration kallā bal lā yakhāfūna l-ākhirata
Nepali ५३) यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
Verse 54
كَلَّآ إِنَّهُۥ تَذْكِرَةٌ
Transliteration kallā innahu tadhkiratun
Nepali ५४) साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
Verse 55
فَمَن شَآءَ ذَكَرَهُۥ
Transliteration faman shāa dhakarahu
Nepali ५५) अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
Verse 56
وَمَا يَذْكُرُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ ۚ هُوَ أَهْلُ ٱلتَّقْوَىٰ وَأَهْلُ ٱلْمَغْفِرَةِ
Transliteration wamā yadhkurūna illā an yashāa l-lahu huwa ahlu l-taqwā wa-ahlu l-maghfirati
Nepali ५६) र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
Read Surah Al-Muddaththir in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.