Surah Al-Layl in Nepali: translation and audio
Surah 92 · الليل · The Night · 21 verses
Surah Al-Layl verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Layl word by word in English.
Verse 1
وَٱلَّيْلِ إِذَا يَغْشَىٰ
Transliteration wa-al-layli idhā yaghshā
Nepali १) रात्रीको कसम, जब ढाक्छ ।
Verse 2
وَٱلنَّهَارِ إِذَا تَجَلَّىٰ
Transliteration wal-nahāri idhā tajallā
Nepali २) र दिनको कसम, जब कि चम्किन्छ ।
Verse 3
وَمَا خَلَقَ ٱلذَّكَرَ وَٱلْأُنثَىٰٓ
Transliteration wamā khalaqa l-dhakara wal-unthā
Nepali ३) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
Verse 4
إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ
Transliteration inna saʿyakum lashattā
Nepali ४) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
Verse 5
فَأَمَّا مَنْ أَعْطَىٰ وَٱتَّقَىٰ
Transliteration fa-ammā man aʿṭā wa-ittaqā
Nepali ५) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
Verse 6
وَصَدَّقَ بِٱلْحُسْنَىٰ
Transliteration waṣaddaqa bil-ḥus'nā
Nepali ६) र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
Verse 7
فَسَنُيَسِّرُهُۥ لِلْيُسْرَىٰ
Transliteration fasanuyassiruhu lil'yus'rā
Nepali ७) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
Verse 8
وَأَمَّا مَنۢ بَخِلَ وَٱسْتَغْنَىٰ
Transliteration wa-ammā man bakhila wa-is'taghnā
Nepali ८) तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
Verse 9
وَكَذَّبَ بِٱلْحُسْنَىٰ
Transliteration wakadhaba bil-ḥus'nā
Nepali ९) र असल कुराको उपहास गर्यो ।
Verse 10
فَسَنُيَسِّرُهُۥ لِلْعُسْرَىٰ
Transliteration fasanuyassiruhu lil'ʿus'rā
Nepali १०) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
Verse 11
وَمَا يُغْنِى عَنْهُ مَالُهُۥٓ إِذَا تَرَدَّىٰٓ
Transliteration wamā yugh'nī ʿanhu māluhu idhā taraddā
Nepali ११) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
Verse 12
إِنَّ عَلَيْنَا لَلْهُدَىٰ
Transliteration inna ʿalaynā lalhudā
Nepali १२) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
Verse 13
وَإِنَّ لَنَا لَلْـَٔاخِرَةَ وَٱلْأُولَىٰ
Transliteration wa-inna lanā lalākhirata wal-ūlā
Nepali १३) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
Verse 14
فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ
Transliteration fa-andhartukum nāran talaẓẓā
Nepali १४) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
Verse 15
لَا يَصْلَىٰهَآ إِلَّا ٱلْأَشْقَى
Transliteration lā yaṣlāhā illā l-ashqā
Nepali १५) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
Verse 16
ٱلَّذِى كَذَّبَ وَتَوَلَّىٰ
Transliteration alladhī kadhaba watawallā
Nepali १६) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
Verse 17
وَسَيُجَنَّبُهَا ٱلْأَتْقَى
Transliteration wasayujannabuhā l-atqā
Nepali १७) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
Verse 18
ٱلَّذِى يُؤْتِى مَالَهُۥ يَتَزَكَّىٰ
Transliteration alladhī yu'tī mālahu yatazakkā
Nepali १८) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
Verse 19
وَمَا لِأَحَدٍ عِندَهُۥ مِن نِّعْمَةٍ تُجْزَىٰٓ
Transliteration wamā li-aḥadin ʿindahu min niʿ'matin tuj'zā
Nepali १९) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
Verse 20
إِلَّا ٱبْتِغَآءَ وَجْهِ رَبِّهِ ٱلْأَعْلَىٰ
Transliteration illā ib'tighāa wajhi rabbihi l-aʿlā
Nepali २०) बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
Verse 21
وَلَسَوْفَ يَرْضَىٰ
Transliteration walasawfa yarḍā
Nepali २१) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।
Read Surah Al-Layl in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.