MyDugsiStart learning

Surah Al-'Alaq in Nepali: translation and audio

Surah 96 · العلق · The Clot · 19 verses

Surah Al-'Alaq verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-'Alaq word by word in English.

Verse 1

ٱقْرَأْ بِٱسْمِ رَبِّكَ ٱلَّذِى خَلَقَ

Transliteration iq'ra bi-is'mi rabbika alladhī khalaqa

Nepali १) आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।

Verse 2

خَلَقَ ٱلْإِنسَـٰنَ مِنْ عَلَقٍ

Transliteration khalaqa l-insāna min ʿalaqin

Nepali २) जसले मानिसलाई रगतको थोपाबाट बनायो ।

Verse 3

ٱقْرَأْ وَرَبُّكَ ٱلْأَكْرَمُ

Transliteration iq'ra warabbuka l-akramu

Nepali ३) तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।

Verse 4

ٱلَّذِى عَلَّمَ بِٱلْقَلَمِ

Transliteration alladhī ʿallama bil-qalami

Nepali ४) जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

Verse 5

عَلَّمَ ٱلْإِنسَـٰنَ مَا لَمْ يَعْلَمْ

Transliteration ʿallama l-insāna mā lam yaʿlam

Nepali ५) जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।

Verse 6

كَلَّآ إِنَّ ٱلْإِنسَـٰنَ لَيَطْغَىٰٓ

Transliteration kallā inna l-insāna layaṭghā

Nepali ६) तर मानिस उल्लंघनकारी भइहाल्दछ ।

Verse 7

أَن رَّءَاهُ ٱسْتَغْنَىٰٓ

Transliteration an raāhu is'taghnā

Nepali ७) यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।

Verse 8

إِنَّ إِلَىٰ رَبِّكَ ٱلرُّجْعَىٰٓ

Transliteration inna ilā rabbika l-ruj'ʿā

Nepali ८) यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।

Verse 9

أَرَءَيْتَ ٱلَّذِى يَنْهَىٰ

Transliteration ara-ayta alladhī yanhā

Nepali ९) के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।

Verse 10

عَبْدًا إِذَا صَلَّىٰٓ

Transliteration ʿabdan idhā ṣallā

Nepali १०) (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

Verse 11

أَرَءَيْتَ إِن كَانَ عَلَى ٱلْهُدَىٰٓ

Transliteration ara-ayta in kāna ʿalā l-hudā

Nepali ११) तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।

Verse 12

أَوْ أَمَرَ بِٱلتَّقْوَىٰٓ

Transliteration aw amara bil-taqwā

Nepali १२) वा संयमित रहनुको आदेश दिन्छ भने ।

Verse 13

أَرَءَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰٓ

Transliteration ara-ayta in kadhaba watawallā

Nepali १३) अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए,

Verse 14

أَلَمْ يَعْلَم بِأَنَّ ٱللَّهَ يَرَىٰ

Transliteration alam yaʿlam bi-anna l-laha yarā

Nepali १४)त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।

Verse 15

كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًۢا بِٱلنَّاصِيَةِ

Transliteration kallā la-in lam yantahi lanasfaʿan bil-nāṣiyati

Nepali १५) निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।

Verse 16

نَاصِيَةٍ كَـٰذِبَةٍ خَاطِئَةٍ

Transliteration nāṣiyatin kādhibatin khāṭi-atin

Nepali १६) यस्तो टाउको जो झूठो अपराधी छ ।

Verse 17

فَلْيَدْعُ نَادِيَهُۥ

Transliteration falyadʿu nādiyahu

Nepali १७) यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।

Verse 18

سَنَدْعُ ٱلزَّبَانِيَةَ

Transliteration sanadʿu l-zabāniyata

Nepali १८) हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।

Verse 19

كَلَّا لَا تُطِعْهُ وَٱسْجُدْ وَٱقْتَرِب ۩

Transliteration kallā lā tuṭiʿ'hu wa-us'jud wa-iq'tarib

Nepali १९) खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।

Read Surah Al-'Alaq in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.