Surah An-Naba in Nepali: translation and audio
Surah 78 · النبإ · The Tidings · 40 verses
Surah An-Naba verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah An-Naba word by word in English.
Verse 1
عَمَّ يَتَسَآءَلُونَ
Transliteration ʿamma yatasāalūna
Nepali १) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् ?
Verse 2
عَنِ ٱلنَّبَإِ ٱلْعَظِيمِ
Transliteration ʿani l-naba-i l-ʿaẓīmi
Nepali २) (के) त्यस ठूलो समाचारको बारेमा ?
Verse 3
ٱلَّذِى هُمْ فِيهِ مُخْتَلِفُونَ
Transliteration alladhī hum fīhi mukh'talifūna
Nepali ३) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्,
Verse 4
كَلَّا سَيَعْلَمُونَ
Transliteration kallā sayaʿlamūna
Nepali ४) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
Verse 5
ثُمَّ كَلَّا سَيَعْلَمُونَ
Transliteration thumma kallā sayaʿlamūna
Nepali ५) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
Verse 6
أَلَمْ نَجْعَلِ ٱلْأَرْضَ مِهَـٰدًا
Transliteration alam najʿali l-arḍa mihādan
Nepali ६) के हामीले धरतीलाई ओछ्यान बनाएनौं ?
Verse 7
وَٱلْجِبَالَ أَوْتَادًا
Transliteration wal-jibāla awtādan
Nepali ७) र पहाडहरूलाई मेख खम्बा ?
Verse 8
وَخَلَقْنَـٰكُمْ أَزْوَٰجًا
Transliteration wakhalaqnākum azwājan
Nepali ८) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
Verse 9
وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا
Transliteration wajaʿalnā nawmakum subātan
Nepali ९) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
Verse 10
وَجَعَلْنَا ٱلَّيْلَ لِبَاسًا
Transliteration wajaʿalnā al-layla libāsan
Nepali १०) र रातलाई पर्दा बनायौं ।
Verse 11
وَجَعَلْنَا ٱلنَّهَارَ مَعَاشًا
Transliteration wajaʿalnā l-nahāra maʿāshan
Nepali ११) र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
Verse 12
وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا
Transliteration wabanaynā fawqakum sabʿan shidādan
Nepali १२) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं,
Verse 13
وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا
Transliteration wajaʿalnā sirājan wahhājan
Nepali १३) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
Verse 14
وَأَنزَلْنَا مِنَ ٱلْمُعْصِرَٰتِ مَآءً ثَجَّاجًا
Transliteration wa-anzalnā mina l-muʿ'ṣirāti māan thajjājan
Nepali १४) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।
Verse 15
لِّنُخْرِجَ بِهِۦ حَبًّا وَنَبَاتًا
Transliteration linukh'rija bihi ḥabban wanabātan
Nepali १५) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं,
Verse 16
وَجَنَّـٰتٍ أَلْفَافًا
Transliteration wajannātin alfāfan
Nepali १६) र बाक्ला घना बगैंचाहरू,
Verse 17
إِنَّ يَوْمَ ٱلْفَصْلِ كَانَ مِيقَـٰتًا
Transliteration inna yawma l-faṣli kāna mīqātan
Nepali १७) निःसन्देह फैसलाको दिन निश्चित छ,
Verse 18
يَوْمَ يُنفَخُ فِى ٱلصُّورِ فَتَأْتُونَ أَفْوَاجًا
Transliteration yawma yunfakhu fī l-ṣūri fatatūna afwājan
Nepali १८) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
Verse 19
وَفُتِحَتِ ٱلسَّمَآءُ فَكَانَتْ أَبْوَٰبًا
Transliteration wafutiḥati l-samāu fakānat abwāban
Nepali १९) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
Verse 20
وَسُيِّرَتِ ٱلْجِبَالُ فَكَانَتْ سَرَابًا
Transliteration wasuyyirati l-jibālu fakānat sarāban
Nepali २०) र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
Verse 21
إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا
Transliteration inna jahannama kānat mir'ṣādan
Nepali २१) निःसंदेह जहन्नम घातमा छ ।
Verse 22
لِّلطَّـٰغِينَ مَـَٔابًا
Transliteration lilṭṭāghīna maāban
Nepali २२) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
Verse 23
لَّـٰبِثِينَ فِيهَآ أَحْقَابًا
Transliteration lābithīna fīhā aḥqāban
Nepali २३) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
Verse 24
لَّا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا
Transliteration lā yadhūqūna fīhā bardan walā sharāban
Nepali २४) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
Verse 25
إِلَّا حَمِيمًا وَغَسَّاقًا
Transliteration illā ḥamīman waghassāqan
Nepali २५) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
Verse 26
جَزَآءً وِفَاقًا
Transliteration jazāan wifāqan
Nepali २६) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।
Verse 27
إِنَّهُمْ كَانُوا۟ لَا يَرْجُونَ حِسَابًا
Transliteration innahum kānū lā yarjūna ḥisāban
Nepali २७) उनीहरूलाई त हिसाबको आशा नै थिएन ।
Verse 28
وَكَذَّبُوا۟ بِـَٔايَـٰتِنَا كِذَّابًا
Transliteration wakadhabū biāyātinā kidhāban
Nepali २८) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।
Verse 29
وَكُلَّ شَىْءٍ أَحْصَيْنَـٰهُ كِتَـٰبًا
Transliteration wakulla shayin aḥṣaynāhu kitāban
Nepali २९) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।
Verse 30
فَذُوقُوا۟ فَلَن نَّزِيدَكُمْ إِلَّا عَذَابًا
Transliteration fadhūqū falan nazīdakum illā ʿadhāban
Nepali ३०) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
Verse 31
إِنَّ لِلْمُتَّقِينَ مَفَازًا
Transliteration inna lil'muttaqīna mafāzan
Nepali ३१) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
Verse 32
حَدَآئِقَ وَأَعْنَـٰبًا
Transliteration ḥadāiqa wa-aʿnāban
Nepali ३२) बगैचाहरू छन्, र अँगूरहरू छन् ।
Verse 33
وَكَوَاعِبَ أَتْرَابًا
Transliteration wakawāʿiba atrāban
Nepali ३३) नौयवना कुमारी युवतीहरू छिन् ।
Verse 34
وَكَأْسًا دِهَاقًا
Transliteration wakasan dihāqan
Nepali ३४) र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
Verse 35
لَّا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا كِذَّٰبًا
Transliteration lā yasmaʿūna fīhā laghwan walā kidhāban
Nepali ३५) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
Verse 36
جَزَآءً مِّن رَّبِّكَ عَطَآءً حِسَابًا
Transliteration jazāan min rabbika ʿaṭāan ḥisāban
Nepali ३६) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ,
Verse 37
رَّبِّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَمَا بَيْنَهُمَا ٱلرَّحْمَـٰنِ ۖ لَا يَمْلِكُونَ مِنْهُ خِطَابًا
Transliteration rabbi l-samāwāti wal-arḍi wamā baynahumā l-raḥmāni lā yamlikūna min'hu khiṭāban
Nepali ३७) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
Verse 38
يَوْمَ يَقُومُ ٱلرُّوحُ وَٱلْمَلَـٰٓئِكَةُ صَفًّا ۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنْ أَذِنَ لَهُ ٱلرَّحْمَـٰنُ وَقَالَ صَوَابًا
Transliteration yawma yaqūmu l-rūḥu wal-malāikatu ṣaffan lā yatakallamūna illā man adhina lahu l-raḥmānu waqāla ṣawāban
Nepali ३८) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।
Verse 39
ذَٰلِكَ ٱلْيَوْمُ ٱلْحَقُّ ۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ مَـَٔابًا
Transliteration dhālika l-yawmu l-ḥaqu faman shāa ittakhadha ilā rabbihi maāban
Nepali ३९) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।
Verse 40
إِنَّآ أَنذَرْنَـٰكُمْ عَذَابًا قَرِيبًا يَوْمَ يَنظُرُ ٱلْمَرْءُ مَا قَدَّمَتْ يَدَاهُ وَيَقُولُ ٱلْكَافِرُ يَـٰلَيْتَنِى كُنتُ تُرَٰبًۢا
Transliteration innā andharnākum ʿadhāban qarīban yawma yanẓuru l-maru mā qaddamat yadāhu wayaqūlu l-kāfiru yālaytanī kuntu turāban
Nepali ४०) हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।
Read Surah An-Naba in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.