MyDugsiStart learning

Surah Al-A'la in Nepali: translation and audio

Surah 87 · الأعلى · The Most High · 19 verses

Surah Al-A'la verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-A'la word by word in English.

Verse 1

سَبِّحِ ٱسْمَ رَبِّكَ ٱلْأَعْلَى

Transliteration sabbiḥi is'ma rabbika l-aʿlā

Nepali १) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।

Verse 2

ٱلَّذِى خَلَقَ فَسَوَّىٰ

Transliteration alladhī khalaqa fasawwā

Nepali २) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।

Verse 3

وَٱلَّذِى قَدَّرَ فَهَدَىٰ

Transliteration wa-alladhī qaddara fahadā

Nepali ३) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।

Verse 4

وَٱلَّذِىٓ أَخْرَجَ ٱلْمَرْعَىٰ

Transliteration wa-alladhī akhraja l-marʿā

Nepali ४) र जसले वनस्पति उमार्यो ।

Verse 5

فَجَعَلَهُۥ غُثَآءً أَحْوَىٰ

Transliteration fajaʿalahu ghuthāan aḥwā

Nepali ५) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।

Verse 6

سَنُقْرِئُكَ فَلَا تَنسَىٰٓ

Transliteration sanuq'ri-uka falā tansā

Nepali ६) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।

Verse 7

إِلَّا مَا شَآءَ ٱللَّهُ ۚ إِنَّهُۥ يَعْلَمُ ٱلْجَهْرَ وَمَا يَخْفَىٰ

Transliteration illā mā shāa l-lahu innahu yaʿlamu l-jahra wamā yakhfā

Nepali ७) तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।

Verse 8

وَنُيَسِّرُكَ لِلْيُسْرَىٰ

Transliteration wanuyassiruka lil'yus'rā

Nepali ८) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।

Verse 9

فَذَكِّرْ إِن نَّفَعَتِ ٱلذِّكْرَىٰ

Transliteration fadhakkir in nafaʿati l-dhik'rā

Nepali ९) अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।

Verse 10

سَيَذَّكَّرُ مَن يَخْشَىٰ

Transliteration sayadhakkaru man yakhshā

Nepali १०) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।

Verse 11

وَيَتَجَنَّبُهَا ٱلْأَشْقَى

Transliteration wayatajannabuhā l-ashqā

Nepali ११) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।

Verse 12

ٱلَّذِى يَصْلَى ٱلنَّارَ ٱلْكُبْرَىٰ

Transliteration alladhī yaṣlā l-nāra l-kub'rā

Nepali १२) जो ठूलो आगोमा पर्नेछ ।

Verse 13

ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ

Transliteration thumma lā yamūtu fīhā walā yaḥyā

Nepali १३) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।

Verse 14

قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ

Transliteration qad aflaḥa man tazakkā

Nepali १४) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।

Verse 15

وَذَكَرَ ٱسْمَ رَبِّهِۦ فَصَلَّىٰ

Transliteration wadhakara is'ma rabbihi faṣallā

Nepali १५) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।

Verse 16

بَلْ تُؤْثِرُونَ ٱلْحَيَوٰةَ ٱلدُّنْيَا

Transliteration bal tu'thirūna l-ḥayata l-dun'yā

Nepali १६) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।

Verse 17

وَٱلْـَٔاخِرَةُ خَيْرٌ وَأَبْقَىٰٓ

Transliteration wal-ākhiratu khayrun wa-abqā

Nepali १७) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।

Verse 18

إِنَّ هَـٰذَا لَفِى ٱلصُّحُفِ ٱلْأُولَىٰ

Transliteration inna hādhā lafī l-ṣuḥufi l-ūlā

Nepali १८) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।

Verse 19

صُحُفِ إِبْرَٰهِيمَ وَمُوسَىٰ

Transliteration ṣuḥufi ib'rāhīma wamūsā

Nepali १९) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।

Read Surah Al-A'la in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.