MyDugsiStart learning

Surah Ash-Shams in Nepali: translation and audio

Surah 91 · الشمس · The Sun · 15 verses

Surah Ash-Shams verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Ash-Shams word by word in English.

Verse 1

وَٱلشَّمْسِ وَضُحَىٰهَا

Transliteration wal-shamsi waḍuḥāhā

Nepali १) सूर्यको कसम र त्यसको तापको ।

Verse 2

وَٱلْقَمَرِ إِذَا تَلَىٰهَا

Transliteration wal-qamari idhā talāhā

Nepali २) र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।

Verse 3

وَٱلنَّهَارِ إِذَا جَلَّىٰهَا

Transliteration wal-nahāri idhā jallāhā

Nepali ३) र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।

Verse 4

وَٱلَّيْلِ إِذَا يَغْشَىٰهَا

Transliteration wa-al-layli idhā yaghshāhā

Nepali ४) र रातीको कसम जब उसलाई लुकाउँछ ।

Verse 5

وَٱلسَّمَآءِ وَمَا بَنَىٰهَا

Transliteration wal-samāi wamā banāhā

Nepali ५) आकाश र त्यसलाई बनाउनेको कसम ।

Verse 6

وَٱلْأَرْضِ وَمَا طَحَىٰهَا

Transliteration wal-arḍi wamā ṭaḥāhā

Nepali ६) कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।

Verse 7

وَنَفْسٍ وَمَا سَوَّىٰهَا

Transliteration wanafsin wamā sawwāhā

Nepali ७) कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।

Verse 8

فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَىٰهَا

Transliteration fa-alhamahā fujūrahā wataqwāhā

Nepali ८) फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।

Verse 9

قَدْ أَفْلَحَ مَن زَكَّىٰهَا

Transliteration qad aflaḥa man zakkāhā

Nepali ९) जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।

Verse 10

وَقَدْ خَابَ مَن دَسَّىٰهَا

Transliteration waqad khāba man dassāhā

Nepali १०) र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।

Verse 11

كَذَّبَتْ ثَمُودُ بِطَغْوَىٰهَآ

Transliteration kadhabat thamūdu biṭaghwāhā

Nepali ११) समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।

Verse 12

إِذِ ٱنۢبَعَثَ أَشْقَىٰهَا

Transliteration idhi inbaʿatha ashqāhā

Nepali १२) जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।

Verse 13

فَقَالَ لَهُمْ رَسُولُ ٱللَّهِ نَاقَةَ ٱللَّهِ وَسُقْيَـٰهَا

Transliteration faqāla lahum rasūlu l-lahi nāqata l-lahi wasuq'yāhā

Nepali १३) (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।

Verse 14

فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُم بِذَنۢبِهِمْ فَسَوَّىٰهَا

Transliteration fakadhabūhu faʿaqarūhā fadamdama ʿalayhim rabbuhum bidhanbihim fasawwāhā

Nepali १४) तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।

Verse 15

وَلَا يَخَافُ عُقْبَـٰهَا

Transliteration walā yakhāfu ʿuq'bāhā

Nepali १५) उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।

Read Surah Ash-Shams in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.